Monday, June 13, 2011

Automatically इ-मेलको जवाफ दिन........

के तपाईं कतै टाढा छुट्टिमा जादै हुनुहुन्छ । यदि जादै हुनुहुन्छ भने तपाईं लाई कयौ साथि हरुले मेल गरेको हुन सक्छन । यदि यस्तो हो भने तपाईंको साथी लाई जवाफ पठाउन सक्नुहुन्न तर तपाईंले चिन्ता गर्नु पर्दैन यस्तो अवस्थामा पनि तपाईंको साथीलाई मेल पठाउन सकिने उपायको बारेमा म तपाईंलाई भन्न गइ रहेको छु ।
वास्तवमा यसलाई अटो मेल सेन्डिइङ भनिन्छ । यसलाई कम्प्युटरको भाषामा vacation responder भनिन्छ । यसले तपाईंले लेखेको मेसेज को अटो respond गर्दछ ।
कसरी यो फिचर ओन गर्ने ?

gmail मा :

१ आफ्नो gmail account logon गर्नुहोस् ।
२ अब तल चित्रमा दिइए जस्तै setting मा क्लिक गर्नुहोस् ।

३ खुलेको पेज मा vacation respond भन्ने option खोज्नुहोस् ।
४ अब, vacarion reaponder म tick लगाउनु होस् र तल दिइएको date मा कहीले देखि कहीले सम्म यो मेसेज auto मेल जाने हो छान्नुहोस् ।

५ त्यसपछी तपाईंले लेख्न चाहनु भएको message लेख्नुहोस् उक्त मेसेज नै respond हुनेछ ।
६ अब save setting मा क्लिक गर्नुहोस् । अब तपाईंको auto respond message तयार भयो ।

yahoo  मा :


१ yahoo मेल logon गर्नुहोस् ।
२ पेजको दाँया तिर option म क्लिक गरेर क्लिक moil option म क्लिक गर्नुहोस् । तल दिइए जस्तै :

३ अब, नयाँ पेज खुल्नेछ त्यसमा बाँया तिर vacation respond option मा क्लिक गर्नुहोस्।
४ चित्रमा दिइए जस्तै: enable auto respond during vacation मा क्लिक गर्नुहोस् र कहीले देखि कहीले सम्म यो मेल जनेहो set गर्नुहोस् ।

५ अब, दिइएको खाली ठाउँमा आफ्नो message लेख्नुहोस् र save change button म क्लिक गर्नुहोस् ।
अब तपाईंको auto respond message तयार भयो ।























































No comments:

Post a Comment