Tuesday, June 21, 2011

डिलिट वा फरम्याट भैसकेको फाइल कसरी प्राप्त गर्ने ?

के तपाईंले कहिल्यै बिर्सेर वा गल्तिले आफूले चाहेको फाइल delete गर्नु भएको त छैन वा कारणवस तपाईंको कम्प्युटर फरम्याट गर्नु परेको त छैन । यदि यस्तो हो भने तपाईंको महत्वपुर्ण फाइलहरु वा फोल्डरहरु delete भएको हुनसक्छ । अब तपाईंलाई यो लाग्न सक्छकी ती फाइल वा फोल्डर पाउन सकिदैंन ? अवस्य, पनि सकिन्छ म तपाईंलाई कसरी त्यस्ता फाइल वा फोल्डर पुन: पाउने भन्ने बारे बताउन गइरहेको छु ।


यस्तो समस्याको समाधान को लागि एउटा software को जानकारी दिन गैरहेको छु । मात्र 2mb को यो saftware बाट तपाईंले दिस्क द्रिवे मात्र होईन pen drive र memory card बाट समेत डिलिट भैसकेको दत पुन: प्राप्त गर्न सकिन्छ । यो सोफ्त्वरे पोर्तबले भएकोले यसलाई कम्प्युटरमा इन्स्तल्ल गर्नु पर्ने आवस्यक छैन । मात्र यो सोफ्त्वरे उन्जिप गर्नुहोस् र " power data recovery .exe " फाइल खोल्नुहोस् ।


भर्खर् डिलिट गरेको फाइल पाउन चाहनुहुन्छ भने
४ वटा option मध्य
१. डिलिट recovery option लाई क्लिक गर्नुहोस् । तल देखाए अनुसार ।

२. फाइल कुन पर्ततिओन मा थियो छान्नुहोस् । तल दिए झै : र recover button मा क्लिक गर्नुहोस् ।
अब, तपाईंका डिलिट भएका फाइलहरु वा फोल्डरहरुको लिस्ट देखिनेछ । त्यहा कुन फोल्डर हो छान्नुहोस् र कुन फाइल recover गर्ने हो tick mark लगाउनुहोस् । र दाँया तिर भएको शेभ फिलेस बटन क्लिक गर्नुहोस् ।

फरम्याट भैसकेको फाइल recover गर्न advance recovery tab मा click गर्नुहोस् र same process अपनाउनुहोस् ।

यो software download गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment