Tuesday, June 21, 2011

डिलिट वा फरम्याट भैसकेको फाइल कसरी प्राप्त गर्ने ?

के तपाईंले कहिल्यै बिर्सेर वा गल्तिले आफूले चाहेको फाइल delete गर्नु भएको त छैन वा कारणवस तपाईंको कम्प्युटर फरम्याट गर्नु परेको त छैन । यदि यस्तो हो भने तपाईंको महत्वपुर्ण फाइलहरु वा फोल्डरहरु delete भएको हुनसक्छ । अब तपाईंलाई यो लाग्न सक्छकी ती फाइल वा फोल्डर पाउन सकिदैंन ? अवस्य, पनि सकिन्छ म तपाईंलाई कसरी त्यस्ता फाइल वा फोल्डर पुन: पाउने भन्ने बारे बताउन गइरहेको छु ।

Monday, June 13, 2011

Automatically इ-मेलको जवाफ दिन........

के तपाईं कतै टाढा छुट्टिमा जादै हुनुहुन्छ । यदि जादै हुनुहुन्छ भने तपाईं लाई कयौ साथि हरुले मेल गरेको हुन सक्छन । यदि यस्तो हो भने तपाईंको साथी लाई जवाफ पठाउन सक्नुहुन्न तर तपाईंले चिन्ता गर्नु पर्दैन यस्तो अवस्थामा पनि तपाईंको साथीलाई मेल पठाउन सकिने उपायको बारेमा म तपाईंलाई भन्न गइ रहेको छु ।
वास्तवमा यसलाई अटो मेल सेन्डिइङ भनिन्छ । यसलाई कम्प्युटरको भाषामा vacation responder भनिन्छ । यसले तपाईंले लेखेको मेसेज को अटो respond गर्दछ ।
कसरी यो फिचर ओन गर्ने ?