धेरै जसो नयाँ कम्प्युटरमा एउटा मात्र drive छुट्ट्याइएको हुन्छ । त्यसैले धेरै जसो लाई कम्प्युटरका अरु drive कसरी छुट्ट्याउने भन्ने थाहा नहुन सक्छ र यदि कसैलाई drive हुदाहुदैपनी अरु drive बनाउन मन लाग्न सक्छ या भनौ कुनै secret drive को आवस्यक्ता पर्न सक्छ यस्तो अबस्थामा कम्प्युटरको partition गर्नु पर्ने आवस्यक्ता पर्यो भने हामीले कम्प्युटर फरम्याट गर्नु पर्ने हुनसक्छ तर म तपाईंलाई एउटा यस्तो उपायको जानकारी दिन गैरहेकोछु जस्बाट तपाईंले कम्प्युटर फरम्याट नगरिकनै कम्प्युटर partition गर्न सक्नु हुन्छ । चाहे त्यो नयाँ कम्प्युटर होस् वा पुरानो । कसरी ?
१ सबैभन्दा पहीले कम्प्युटरको desktop मा जानुहोस् र right क्लिक गर्नु होस् ।
२ त्यसपछी manage लाई choose गर्नु होस् अब त्यहाँ यस्तो विन्डो खुल्नेछ ।
३ अब disk management लाई क्लिक गर्नुस् ।
४ त्यहाँ तपाइका drive हरुको list देखिनेछ । अब कुनै एक drive लाई क्लिक गर्नुस् जस्मा सबै भन्दा धेरै disk space खाली छ ।
६ अब enter the amount of shirink volume मा १०२४ को multiple छान्नुहोस् जस्तै :५१२,१०२४,२०४८ इत्यादी ।
७ अब shrink म click गर्नुस् त्यहाँ drive name मा कुनै एक choose गर्नुस् र end गर्नुस् ।
अब तपाईंको काम यतिनै हो अब सबै विन्डो बन्द गर्नुस् । र my computer गयर हेर्नुस् त तपाईंले बनायको drive तयार भयो अब तपाइ त्यस्मा आफुले चाहेको document हरु राख्न सक्नुहुन्छ । केही कमेन्ट भए लेख्नुहोला ।
No comments:
Post a Comment