१. सबै भन्दा पहिले task bar मा राईट क्लिक गर्नुहोस् । अनी proprietes छान्नु होस् ।
२. अब यस्तो विन्डो देखापर्नेछ ।
अब start menu button छान्नुहोस् । माथि देखाए अनुसार
३. अब यस्तो window देखिनेछ त्यसमा customize option लाई क्लिक गर्नुहोस् । तल देखाए अनुसार
४ . अब फेरी नयाँ window खुल्ने छ त्यसमा तपाईंले run command खोजेर त्यसमा tick mark लगाउनुहोस् । तल देखाए अनुरुप,
अब तपाईंको काम सिद्धियो ok click गर्नुस् फेरी ok click गर्नुस् अनी हेर्नुहोस् त तपाईं को run command देखियो होला । कृपया केही कमेन्ट भय अवस्य लेख्नु होला ।
No comments:
Post a Comment