१. कम्प्युटरमा भएका फाइलहरू hide भएमा :
कहिले काँही तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ ।विभिन्न Virus वा कुनै Script हरुको कारण यस्तेा समस्या देखा पर्दछन् ।
यो समस्या समाधान गर्न
१ Start > Run र Regedit टाईप गरेर Enter गर्नुस् ।
२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\
CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL
३ CheckedValue कि मा Double क्लिक गर्नुस्
४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।
अब हेर्नुस त तपार्इकेा फाइल देखियेा हेाला ।
२. कम्प्युटरकेा डेस्कटप freeze भएमा :
कम्प्युटर चलाऊदा चलाऊदै अचानक Desktop Freeze भयो अथवा कुनै प्रोग्राम close गर्न खोज्दा taskbar हरायेा र केही काम गरेन भने के गर्नु हुन्छ ? कम्प्युटरलाई Restart गर्नु हुन्छ होला , तर कम्प्युटर लार्इ restart नगरिकनै येा समस्याकेा समाधान गर्न सकिन्छ । कम्प्युटर यस्तेा हुनुमा मात्र explorer ले responding नगरेर हो ।
१. कम्प्युटरको Task Manager खोल्नुहोस् त्यस्को लागि Ctrl+Alt+Delete कि प्रेस गर्नुहोस् ।
२. Processes tab मा जानुहोस् र त्यहा explorer.exe कहाँ छ हेर्नुहोस् ।
३. अब explorer.exe लाईक्लिक गरी End Process बटन थिच्नुहेास् ।
४. अब फेरी Applications Tab मा जानुहोस् र New Task बटन थिच्नुहेास् । ।
५. अब त्यहाँ एउटा window खुल्नेछ । त्यसमा explorer.exe टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
अब हेर्नुस त तपार्इकेा डेस्कटप फेरी काम गर्ने भयेा ।
No comments:
Post a Comment