कसरि ?
१. desktop मा भएकेा internet explorer,charome,firefox वा opera मा क्लिक गर्नुहोस्
२. address bar मा येा link type गर्नुहोस् http://for-ever.us
३. अब यस्तेा window खुल्नेछ ।
४. अब तपाईंले mobile number लेखेकेा ठाँउमा आफुले चाहेकेा number हाल्नुस तर mobile number हाल्दा अगाडी international dailaing code राख्दा अगाडी + वा 00 नराख्नुहेाला । जस्तै मलार्इ कुनै नम्बरमा sms गर्नु छ भने यसरी number हाल्ने eg. 977*********
५. तल रातेा चिन्ह लगाएकेा ठाँउमा हेर्नुहेास ।
६. अब message लेखेकेा ठाँउमा आफ्नो message लेख्नुहेास ।
तल रातेा चिन्ह लगाएकेा ठाँउमा हेर्नुहोस्।
७. अब verify लेखेकेा ठाँउमा(रातेा चिन्ह) मा verification code (कालेा चिन्ह) मा भएका अक्षरहरू हाल्नुस ।
८. अब SEND BUTTON(निलेा चिन्ह) मा click गर्नुस् ।
९. अब तपाईंकेा message sent भयेा भने यस्तेा message देखा पर्छ ।(कालेा चिन्ह)
फेरी अर्को message पठाउन here (हरियेा चिन्ह) मा click गर्नुहेास ।
छैन त काम लाग्ने । केहि कमेन्ट भए अवश्य लेख्नुहेाला ।
No comments:
Post a Comment